विदेश

लेबनानका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

एजेन्सी, –लेबनानका प्रधानमन्त्री साद अल हरिरीले आफ्नो पदबाट राजीनामा दिएका छन्। २ हप्तादेखि सरकार विरोधी प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री हरिरीले पदबाट राजीनामा दिएका हुन्। हरिरीले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन। आर्थिक अस्तव्यवस्ता, भ्रष्टाचार र गरिबीविरुद्ध भन्दै बिगत १४ दिन अघिदेखि लेबनानमा सरकारविरोधी प्रदर्शन भइरहेको थियो।

Featured