देश

दाइमाथि खुकुरी प्रहारपछि आत्महत्या

इलाम, असोज ५–सन्दकपुर गाउँपालिका–१ माइपोखरी, इलामका बुद्ध राईले दाजुलाई खुकुरी प्रहार गरि घाइते बनाएलगत्तै आत्महत्या गरेका छन् । ६४ वर्षीय विष्णु राईलाई खुकुरी प्रहार गरी ४५ वर्षका बुद्ध राईले झुण्डिर आत्महत्या गरेका हुन् । घाइते विष्णुको इलाम अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि झापा लगिएको प्रहरीले बताएको छ । विष्णुले के कारणले दाजुलाई घाइते बनाएर हत्या गरे भन्ने खुलेको छैन ।

Featured