देश

भुक्तान हुन बाँकी २ सय ६० कैदीको सजाय कट्टा

काठमाडौं, असोज ४–नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६० जना कैदीहरूको भुक्तान हुन बाँकी कैदीको सजाय कट्टा गरिदिएकि छिन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपति भण्डारीले उनिहरूको कैद सजाय कट्टा गरिदिएको जानकारी दिएका छन्।

Featured