देश

आज सुनको मूल्य कति छ ? हेर्नुहोस्

काठमाडौँ, भदौ ३१-आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएकोथियो भने सोमबार रु ११ सयले बढेर ७१ हजार ३०० कायम भएको थियो आज पनि त्यस्तै सोहि मूल्य कायम रहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ।

आज छ्पावाल सुनको मुल्य प्रतितोला ७१ हजार ३०० कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार कायम भएको छ। त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ। आज चादीको प्रतितोला ८६५ मा कारोबार भइरहेको छ।

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य २५ रुपैयाले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज मंगलबार पनि सोहि मूल्य कायम भएको छ।

Featured