देश

गाउँपालिका अध्यक्षमाथि गोली हान्ने प्रयास असफल

काठमाडौं, भदौ २९–अछामको रामरोशन गाउँपालिकाका अध्यक्ष झंंकर साउदमाथि अज्ञात समूहको गोली प्रहार हान्ने प्रयास असफल भएको छ । वडा नम्बर ३ स्थित डेरामा रहेका अध्यक्ष साउदलाई पेस्तोल ताक्दै गर्दा प्रहरीले देखेपछि आक्रमणको प्रयास गर्ने समूह भागेको हो। जिल्ला प्रहरी कार्ययालय अछामका अनुसार आक्रमणको प्रयास गर्ने समूहको खोजी तीव्र पारिएको छ।

Featured