देश

हुम्लामा ५ म्याग्निच्यूडको भूकम्प

हुम्ला, भदौ २९-हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान १० बजेर ५४ मिनेटमा ५ म्याग्नीच्यूडको भूकम्प गएको छ। हुम्लामा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेकाे छैन।

गत भदाै ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडकोको भूकम्प गएकोथियो।

Featured