देश

भारतले दोर्होयायो तल्लो अरुण निर्माणको प्रस्ताव

काठमाडौँ, भदौ २८–भारतीय सरकारको लगानी रहेको सतलज निमगले अरुण तेस्रो निर्माण गरिहेको र सोही कम्पनीले ४०० मेगावाटको तल्लो अरुण निर्माण गर्दा सस्तो पर्ने भन्दै भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले यस्तो माग गरेका छन्।

ऊर्जामन्त्री वर्षमान पुनसहित नेपाली ऊर्जा अधिकारीसँग बिहीबार काठमाडौँमा भएको भेटमा भारतीय ऊर्जा राज्यमन्त्रीले यस्तो आग्रह गरेको भेटमा संलग्न स्रोतले जानकारी दिएको छ। तल्लो अरुणको निर्माणको जिम्मा भारतले आग्रह गरेको यो दोस्रोपटक हो। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

Featured