देश

आज बिदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं, भदौ २७-आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा रहेको छ।

यस्तै आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ। यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९पैसा रहेको छ। आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ। यस्तै आज कुवेती दिनार एकको खरिददर ३७३ रुपैया २२ पैसा रहेको छ र बिक्रीदर ३७५.२० पैसा रहेको छ।

आज बहराइन दिनार एकको खरिददर ३०१.०६ र बिक्रीदर ३०२.६५ हेको छ। त्यस्तै आज कोरियन वनको खरिददर ९ रुपैया ६० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैया ६५ पैसा रहेको छ।

Featured