देश

आज सुनको मुल्य कति छ ? हेर्नुहोस्

काठमाडौं, भदौ २५-आज बुधबार सुनको मुल्य स्थिर रहेको छ। मंगलबार नेपालि बजारमा प्रतितोला छापावाल सुन ७१ हजारमा र तेजाबी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भइरहेको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ। मंगलबार प्र्तितोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार १० रुपैयाले बढेर प्रतितोला ८८० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

Featured