देश

आज विदेशी मुद्राको विनिमय दर कति छ? हेर्नुहोस्

काठमाडौं, भदौ २४-आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा रहेको छ। यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।

आज युयइ दिराम एकको खरिददर ३१.१५ पैसा र बिक्रीदर ३१.३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ। आज साउदी रियाल एकको खरिददर ३०.५१ पैसा र बिक्रीदर ३०.६७ पैसा रहेको छ भने कोरियनको खरिददर ९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ६५ पैसा रहेको छ।

यसैगरी कुवेती दिनार एकको खरिददर ३७६.५९ पैसा र बिक्रीदर ३७८.५७ पैसा रहेको छ। यस्तै आज बहराइन दिनार एकको खरिददर ३०३.४८ पैसा र बिक्रीदर ३०५.०७ पैसा रहेको छ।

Featured