देश

आज सुनचाँदीको मूल्य के कति छ हेर्नुहोस् ?

काठमाडौं, भदौ २३–आज नेपाली बजारमा सुनको मूल्य रु २०० ले बढेको छ। आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० ले बढेर ७१ हजार ७०० मा कारोबार भएको हो।

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ।

यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Featured