देश

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ हेर्नुहोस्

काठमाडौं, भदौ २३-आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। आज युयइ दिराम एकको खरिददर ३१.१६ पैसा र बिक्रीदर ३१.३३ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। आज साउदी रियाल एकको खरिददर ३०.५१ पैसा र बिक्रीदर ३०.६७ पैसा रहेको छ।

यसैगरी कुवेती दिनार एकको खरिददर ३७६.६४ पैसा र बिक्रीदर ३७८.६१ पैसा रहेको छ। यस्तै आज बहराइन दिनार एकको खरिददर ३०३.५३ पैसा र बिक्रीदर ३०५.१२ पैसा रहेको छ।

Featured