देश

चीनका विदेशमन्त्री वाङ चन्द्रागिरि भ्रमणमा

काठमाडौं, भदौ २३-नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी सोमबार बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि गएका छन्।

उनी सहितको टोली चन्द्रागिरिको अवलोकनका लागि त्यसतर्फ गएको हो। प्रहरीले उनी बसेको होटलदेखि चन्द्रगिरीसम्मको सुरक्षा व्यवस्था नै कै मजबुत बनाएको छ।

Featured