देश

आज विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

काठमाडौँ, भदौ २२-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३०५ रुपैया १६ पैसा रहेको छ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकेको छ। आइतबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५५ पैसा रहेको छ।

Featured