खेलकुद विदेश

एसीसी यू-१९ एसिया कप अन्तर्गत श्रीलंका विरुद्द नेपाल टस जितेर ब्याटिङमा

काठमाडौं, भदौ २०-एसीसी यू १९ एसिया कपमा नेपालले अहिले श्रीलंकासँग खेलिरहेको छ। जसमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आजकाे खेलमा खड्का बाेहाेरा लाेकेश बम प्रतिश जिसी र सन्दिप जाेरा प्लेइङ सेटमा पर्न सकेनन्।

नेपालको प्लेइङ सेट
आसिफ सेख, कमलसिंह ऐरी, हरी चौहान, सागर ढकाल, कुशल मल्ल, रोहित पौडेल, रासिद खान, रित गौतम, पवन सराफ, भिम शार्की

Featured