देश

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

बर्दिया, भदौ १७–बर्दिया मधुवन नगरपालिका(६ बस्ने दिलप्रसाद मिश्रको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय दुर्घबहादुर सुनारसमेत ११ जनालाई नगद ४६ हजार २ सय २७ रुपैयाँ र २ बुक ताससहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।