बर्दिया, भदौ १७–बर्दिया मधुवन नगरपालिका(६ बस्ने दिलप्रसाद मिश्रको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय दुर्घबहादुर सुनारसमेत ११ जनालाई नगद ४६ हजार २ सय २७ रुपैयाँ र २ बुक ताससहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

प्रतिक्रिया दिनुहोस