देश

आजको विदेशी मुद्राको बिनिमयदर यस्तो छ हेर्नुहोस्

काठमाडौँ, भदौ १७-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैया ८० पैसा रहेको छ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको छ। मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४३ पैसा रहेको छ।