देश

३ थान भरूवा बन्दुक भेटियो

विराटनगर, भदौ १६–मोरङको शुन्दरहरैँचा नगरपालिकाम वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । सुन्दरहरैचा–५ स्थित नमुना सामुदायिक बनभित्र वेवारिसे अवस्थामा भरूवा बन्दुक फेला हो । वन भित्र रहेको करमको रूखको फेदमा लोड गरेको अवस्थामा रहेका ३ थान भरूवा बन्दुक फेला पारिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउंजुले जानकारी दिए ।

Featured