Category - विदेश

विदेश

जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

जर्जियाली प्रहरीले मंगलबार विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ । नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा...

पुरा पढ़्नुहोस
विदेश

चीनमा विश्वकै नमूना अस्पतालसहितको जहाजको परीक्षण यात्रा

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ ।...

पुरा पढ़्नुहोस
विदेश

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग, अत्यधिक परिणाम धनी राष्ट्रमा

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको छ । सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको...

पुरा पढ़्नुहोस
विदेश

रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीको अपिल खारेज

रुसको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको अपिल खारेज गरिदिएको छ । उनले सजायका सर्त उल्लंघन गरेको मामिलाविरुद्ध अपिल गरेका थिए । नाभाल्नीलाई...

पुरा पढ़्नुहोस
विदेश

अमेरिका : उड्दै गरेको विमानमा आगो लाग्यो

अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो । अमेरिकाको डेनवरनजिक...

पुरा पढ़्नुहोस
विदेश

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ : अमेरिकी विदेशमन्त्री ब्लिंकेन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताएका छन् । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन...

पुरा पढ़्नुहोस
विदेश

पाकिस्तानमा पाँच सैनिकको हत्या

पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार...

पुरा पढ़्नुहोस
विदेश

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । उडान भरको सात महिनापछि सो यान मंगल ग्रहमा अवतरण गरेको हो । नेपाली समयानुसार शुक्रबार बिहान करिब २ः४० मा सो यान मंगल...

पुरा पढ़्नुहोस
विदेश

भारत तेलंगना : बीच सडकमा कुटपिट गरी वकिल दम्पतीकाे हत्या

एजेन्सी, ६ फागुन । भारत तेलंगानाकाे पेड्डापल्ली जिल्लामा अज्ञात समूहले कुटपिट गरी एक नामुद वकील दम्पतीकाे बीच सडकमै हत्या गरेकाे छ । वमन राव पत्नीसँग तेलंगाना उच्च...

पुरा पढ़्नुहोस
विदेश

अस्ट्रेलियामा फेसबुककाे प्रतिबन्धः समाचार पढ्न र सेयर गर्न नपाइने, पेजहरू ब्लक

एजेन्सी, ६ फागुन । फेसबुकमा देखिने समाचारमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएकाे छ । अब त्यहाँका प्रयाेगकर्ताले फेसबुकमा समाचार पढ्न, पाेस्ट गर्न र सेयर गर्न पाउने छैनन् ।...

पुरा पढ़्नुहोस