Category - सूचना/ प्रबिधि

देश सूचना/ प्रबिधि

अब २६५४ मै इन्टरनेट र फूल एचडी प्याकेज

काठमाडौं, फागुन ६–केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्ना ग्राहकहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले २ हजार...

विदेश सूचना/ प्रबिधि

इजरायली सेनाका स्मार्टफोन ह्याक

एजेन्सी, फागुन ६–इजरायली सेनाका दर्जनौँ सैनिकका स्मार्टफोन युवतीका तस्वीर पठाएर ह्याक गरिएको छ । सेनाका प्रवक्ताका अनुसार युवा महिलाका तस्वीर पठाएर एक...

विदेश सूचना/ प्रबिधि

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

एजेन्सी, फागुन १–फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैँ सञ्चार सेवा उपलब्ध गराउने...

विदेश सूचना/ प्रबिधि

सूर्यको रहस्य पत्ता लगाउन अघि बढ्यो ‘सोलार अर्विटर’

एजेन्सी, माघ २८–चन्द्रमापछि अब वैज्ञानिकले सूर्यको रहस्यबाट पर्दा उठाउन एक कदम अघि बढाएका छन् । यस कदमको पहिलो प्रयासस्वरुप सोलार अर्विटर पठाइएको छ । जो...

देश सूचना/ प्रबिधि

पत्रकारलाई लाइसेन्सको व्यवस्था हटाउँदै मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २३–पत्रकारले लाइसेन्सका लागि परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।...

देश राजनीति सूचना/ प्रबिधि

प्रदेश २ का सवै सांसदले ल्यापटप पाउने

जनकपुर, माघ २२–महिनौँदेखि संसदको कारबाही ठप्प भएका कारण प्रदेश २ का सांसदहरूको चारैतिर आलोचना भइरहेको छ । तर, प्रदेश २ का सांसदहरू एउटा अर्को कुरोले निकै...

देश सूचना/ प्रबिधि

पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन

काठमाडौं, माघ २२ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई...

देश सूचना/ प्रबिधि

युट्युव, फेसबुक र ट्विटरमा विदेशी विज्ञापन गर्न प्रतिबन्ध

काठमाडौँ, माघ १७–पछिल्लो समय नेपालमा इन्टरनेटलाई माध्यम बनाएर सञ्चालनमा रहेका सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटरलगायतमा विज्ञापन गर्ने क्रम बढ्दो छ । तर...

विदेश सूचना/ प्रबिधि

मलेसियामा भ्रामक समाचारको लिंक सेयर गरे ५० हजार रिंगिट जरिवाना

काठमाडौँ, माघ १७–मलेसिया सरकारले सामाजिक सञ्जालमा भ्रामक समाचारको लिंक सेयर गर्नेमाथि कडा कानुनी कारबाही गर्न थालेको छ । मलेसिया सरकारले कोरोना भाइरससम्बन्धी...

देश सूचना/ प्रबिधि

सुचना प्रविधि विधेयक सच्याउँन सडक आन्दोलनमा जोड

काठमाडौं, पुस २९–सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयक मौलिक हकविरुद्धमा भएको भन्दै सरोकारवालाहरुले सच्याउन सडक आन्दोलन गर्नुपर्ने बताएका छन् ।...