देश

अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडामा स्थानीय तहका भ्रष्टचार मुद्दा बढी

हेटौँडा, भदौ ८– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७५र७६ मा २० वटा स्ट्रिङ अपरेसन गरेको छ । २० वटा अप्रेसनमा...

देश

चितवनमा २२५ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

चितवन, भदौ ८–जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको...

खेलकुद विदेश

भालाडोलिडसँग रियल बराबरीमा रोकियो

काठमाडौं, एजेन्सी, भदौ ८-स्पेनिस जाइन्टर किलर रियल म्याड्रिड ला लिगामा रियल भालाडोलिडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल...

खेलकुद विदेश

युभेन्ट्सको विजयी सुरुवात

काठमाडौं, एजेन्सी, भदौ ८-साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा सुखद सुरुवात गरेको छ। शनिबार रातिदेखि सुरु भएको लिगको पहिलो खेलमा युभेन्ट्सले...

खेलकुद

लिभरपुलको लगातार तेस्रो जित, आर्सनल पराजित

एजेन्सी, भदौ ७–लिभरपुलले इंग्लिस प्रिमियर लिगको जारी सिजनमा लगातार तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराउँदै जितको...

देश

बाघको आक्रमणबाट वृद्धको मृत्यु

बर्दिया, भदौ ८–बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ। आइतबार बिहान साढे सात बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने...

देश

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न छुट्टै कोठा भाडामा लिएको पुष्टि

काठमाडौँ, भदौ ८-चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको...

देश

प्रधानमन्त्री ओलीको मिर्गौला पुनः फेर्न सकिने

काठमाडौं,भदौ ८-करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ। उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको...

देश

काठमाडौँ उपत्यकालाई खुला तारमुक्त बनाइने

काठमाडौं, भदौ ८-सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ। काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको...

देश

विराटनगरको ऐतिहाँसिक रथयात्रामा बाँतर सरदारको झाँकी

विराटनगर, भदौ ७–धार्मिक सहिष्णुता र आस्थाको प्रतिककोरुपमा स्थापित श्रीराधाकृष्ण रथयात्राको ५२ औं संस्करणमा शनिवार तराइको अल्पसंख्यक मधेशी दलित बाँतर समुदायले...