देश

विराटनगर आसपासका उद्योगहरुमा लुकाएर राखिएको दुई सय अक्सिजन सिलिण्डर भेटियो

विराटनगर, १ जेठ । विराटनगर र आसपासका विभिन्न उद्योगले लुकाएर राखेको अक्सिजन सिलिण्डर प्रहरीले फेला पारेको छ । विभिन्न उद्योगहरुमा दुई सयभन्दा बढि अक्सिजन...

देश

४०० रुपैयाँको अक्सिजन ९१५ मा विक्रि

नेपालगन्ज, १ जेठप्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा...

देश

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत इन्जिनियरको मृत्यु

विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना...

देश

सेना परिचालन गर्दै सुनसरीमा निषेधाज्ञामा कडाइ

विराटनगर, १ जेठ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा थप कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख...

देश

मोरङमा निषेधाज्ञामा थप कडाई, मजदुर तथा कर्मचारीलाई उद्योगमै राख्नुपर्ने (सुचनासहित)

विराटनगर, १ जेठ । नयाँ भेरियन्टको कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई उद्योगमै राख्नुपर्ने...

देश

कानेपोखरीमा हत्या भएकी महिलाको नौ वर्षसम्म पनि खुलेन पहिचान

विराटनगर, ३१ व्ैशाख । नौ वर्षअघि मोरङको कानेपोखरीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी महिलाको पहिचान अझै खुलेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार...

देश

अरुण तेस्रोमा हालसम्म दर्जन बढी मजदुरले ज्यान गुमाए

सखुवासभा, ३१ वैशाख । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । बैशाख २९ गते जलविद्युत परियोजनाको सुरुङभित्र एकजनाको...

देश मनोरंजन

सेन्सर विना नेपालमा ‘राधे’ रिलिज, मन्त्रालयले दियो चेतावनी

काठमाडौं, ३१ वैशाख । बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ सेन्सर नभई नेपालमा रिलिज भएपछि सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज...

देश

तेह्रथुममा युवाहरुका लागि शिपमुलक तालिम

विराटनगर, ३१ वैशाख । गरिबी न्यूनीकरण गरि देशमा दिगो शान्ति हासिल गर्नका लागि रोजगारीको अवसर सिर्जना गरी समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने लक्ष्यका साथ...

देश

घर–घरमा खानेपानि पुगेपछि स्थानीय हर्षित

विराटनगर, ३१ वैशाख । खानेपानीको अभाव देखिएको भोजपुरको पूर्वी अरुण गाउँपालिका वडा नम्वर १ याङपाङको छत्तिस घरमा खानेपानी पुगेको छ । याङपाङको रातमाटे भिर धारा...

Featured