देश

आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस्

काठमाडौं, भदौ ११-आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ। हिजो खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा रहेको थियो।

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा पुगेको छ। हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा तोकेको छ। हिजो खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको थियो।

यस्तै आज दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा नै छ। हिजो खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको थियो।

आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा तोकेको छ। हिजो १ को खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा रहेको थियो। यस्तै बहराइन दिनारको १ को खरिददर ३०२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ १८पैसा तोकेको छ। हिजो यसको १ को खरिददर ३०३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९४ पैसा थियो।

कोरियन वनको १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा तोकेको छ। हिजो १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५३ पैसा रहेको छ। हिजो १ को खरिददर ३७७ रुपैयाँ र बिक्रीदर ३७८ रुपैयाँ ९८ पैसा थियो।