काठमाडौँ, भदौ १०-कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ। सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो।
शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ। अंग्रेज सहिद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभासीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन्।
तर यसपालि अगस्ट २५ गभने दार्जलिङ वरिपरिका नेपाली समूदायका लाथि थप पिडादायी बनेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।
प्रतिक्रिया दिनुहोस