विदेश

कश्मीरमा गोर्खा सैनिक मारिए

Army today paid befitting tributes to two of its comrades who attained martyrdom during Counter Terrorist operations in Shopian on 12 Aug 2017. In a solemn ceremony at BB Cantt, Lt Gen JS Sandhu, Chinar Corps Commander and all ranks, paid homage to the martyrs on behalf of a proud nation. Representatives and Officials from the State Government and other security agencies also joined in paying their last respects to the martyrs. Express Photo

काठमाडौँ, भदौ १०-कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ। सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो।

शनिबार विमानमार्फत बाघडुग्रा ल्याइ थापाको अन्तिम संस्कार गरिएको छ। अंग्रेज सहिद मेजर दुर्गा मल्ल्लाई फाँसी दिएको अगस्ट २५ लाई भारतीय नेपालीभासीले बलिदानी दिवसका रुपमा मनाउने गर्छन्।

तर यसपालि अगस्ट २५ गभने दार्जलिङ वरिपरिका नेपाली समूदायका लाथि थप पिडादायी बनेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

Featured