देश

संसद् बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चको परामादेश

सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक १३ दिनभित्र बोलाउन परामादेश जारी गरेको छ । मंगलबार संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्चले  सरकार, सभामुख र राष्ट्रपतिका नाममा परामादेश जारी गरेको हो ।

Featured