देश

विराटनगर भट्टीमोडबाट अवैध भारतीय कुखुरा बरामद

विराटनगर, ७ माघ । विराटनगरस्थित भट्टीमोडबाट प्रहरीले अवैध कुखुरा बरामद गरेको छ । बुधबार विहान विराटनगर–१६ भट्टिमोड स्थितमा भारतबाट नेपालतर्फ अबैध रूपमा भन्सार छली ४ वटा साईकलमा ल्याउँदै गरेको बोईलर कुखुरा ७२ वटा, ४ जना मानिस र ४ वटा साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

Featured