देश

कतारले नेपाललाई ३ वटा मर्सडिज बेन्ज कार उपहार दिने

काठमाडौं, १४ मंसिर-कतार सरकारले नेपाललाई ३ वटा मर्सडिज बेन्ज कार उपहार स्वरूप दिने भएको छ । कतारले नेपाललाई सत्भावनास्वरूप नेपाललाई उपहार दिन लागेको मर्सडिज बेन्ज इ१८० मोडेलका तीन वटा कार प्रदान गर्ने भएको हो ।

पाललाई उपहार स्वरूप नेपाललाई दिन लागेको मर्सडिज बेन्ज कार परराष्ट्र मन्त्रालयले प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्ने स्वीकृति मन्त्रिपरिषद्ले दिएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

Featured