देश

नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा

काठमाडौं,  ६ असोज-नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टरहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो । सरुवा भएका प्रहरी निरीक्षकको असोज महिनादेखि नै सरुवा भएको स्थानबाट तलब भत्ता पाउनेगरी सरुवा गरिएको जनाएको छ।

Featured