खेलकुद विदेश

जर्मन कपमा डर्टमण्डको प्रभावशाली जीत 

Dortmund's English midfielder Jude Bellingham (R) celebrates scoring with his team-mate during the German Cup (DFB Pokal) first round football match MSV Dusiburg v BVB Borussia Dortmund in Dusiburg, western Germany on September 14, 2020. (Photo by THILO SCHMUELGEN / POOL / AFP) / DFB REGULATIONS PROHIBIT ANY USE OF PHOTOGRAPHS AS IMAGE SEQUENCES AND/OR QUASI-VIDEO. (Photo by THILO SCHMUELGEN/POOL/AFP via Getty Images)

एजेन्सी, ३० भदौ-जर्मन कपमा बोरुसिया डर्टमुन्डले प्रभावशाली जीत निकालेको छ । गएराति भएको पहिलो चरणको खेलमा डर्टमण्डले डुइसबर्गमाथि ५–० को फराकिलो जीत निकालेको हो ।

डर्टमण्डको जितमा जुड बेलिंगहमले डेब्यु गोल गरे । यस्तै जाडोन साञ्चो, थोर्गन हाजार्ड, जियोभानी रिएना र मार्को रेउसले १–१ गोल गरे ।  १७ बर्षका बेलिङहम यसै समर ट्रान्सफरमा बर्मिङ्घम सिटीबाट डर्टमण्डआएका हुन् ।

Featured