देश

आइतबार कर्णालीमा एकजनामा पनि देखिएन कोरोना

सुर्खेत, १८ साउन-कर्णाली प्रदेशमा आइतबार एकजनामा कोरोना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएन । कर्णाली प्रदेशका विभिन्न ठाउँमा रहेका प्रयोगशालामा परीक्षण गरेका सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे सामाजिक विकास मन्त्रालयअन्तर्गतकाे स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।

‘आइतबार एकजना पनि कोरोना संक्रमणका बिरामी फेला परेनन्’, उनले भने, ‘शनिबार सल्यानमा एकजनामा कोरोना संक्रमण देखिएको थियो ।’