देश मनोरंजन

रमेश काफ्लेको ‘तिमीले मलाई बुझेनौँ भने’ सार्वजनिक

काठमाडौं, १२ साउन-गीतकार रमेश काफ्लेले ‘तिमीले मलाई बुझेनौँ भने’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गायक प्रताप दासको स्वर रहेको साे गीतमा संगीत राजकुमार बगरको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट बजारमा आएको सो गीतको  भिडियोको छायांकन उत्सव दाहालको छ भने भिडियोमा आकाश श्रेष्ठ र योगिता  दाहालको अभिनय देख्न सकिन्छ ।