देश

तनहुँमा पहिराे, २ परिवारका ५ जना बेपत्ता

काठमाडाैं, २९ असार-तनहुँमा पहिराेमा परी ५ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साेमबार बिहान साढे २ बजेतिर गएकाे पहिराेमा परी ऋषिङ गाउँपालिका- ८ का २ परिवारका ५ जना बेपत्ता भएका हुन् । बेपत्ताहरूकाे खाेजीमा प्रहरी परिचालन गरिएकाे छ ।

Featured