पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेकै बेला एक्कासि ढलेका रावलको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बैतडीका प्रहरी नायव निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिए ।
उनका अनुसार मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको उनको भनाइ छ । मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त थिए । मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस