काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए । आजको बैठकले नेपाल प्रहरीको २८औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस