देश राजनीति

७ वर्षे प्रावधानसहित नागरिकता विधेयक समितिवाट पारित

काठमाडौं, ७ असार-संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । समितिमा आज भएको छलफलपछि समितिका बहुमत सदस्यले वैवाहिक अंगिकृतलाई सातवर्षपछि नागरिकता दिने प्रावधानसहित विधेयक पारित गरेको हो ।

वैवाहिक अंगीकृतको व्यवस्थामा कांग्रेस, राजपा र समाजवादीले फरक मत  राखेका छन् भने नेकपाकै प्रभु साह र मातृका यादवले पनि पार्टीको निर्णयमा असन्तुष्टि जनाएका छन् ।

Featured