देश

धार्चुलामा अलपत्र नेपालीको आज उद्धार गरिँदै

काठमाडौं, १८ वैशाख-१ महिनादेखि भारतको थिरौगागढ धार्चुलाको क्वारेन्टाइनमा बसेका नेपालीलाई आज स्वदेश ल्याइने भएको छ । सीमानाका बन्द भएपछि भारतका विभिन्न ठाउँबाट घर फर्किने बेला अलपत्र परेका १ हजार बढी नेपाललाई आज उद्धार गरिन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।