देश

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोसस्

काठमाण्डौ, साउन २६-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैया २९ पैसा रहेको छ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ। आइतबार  कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २९  पैसा रहेको छ।