विदेश सूचना/ प्रबिधि

हुवावेको आफ्नै ओएस भएको फोन

गत महिना गुगलले तीन महिनापछि आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरे संगै हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्टफोन बजारमा ल्याउँदैछ।

हालसम्म गुगलले निर्माण गरेको अपरेटिङसिस्टम प्रयोग गरिरहेको हुवावेले होङमेङ नामक आफैंले निर्माण गरेको अपरेटिङ सिस्टमसहितको फोन सन् २०१९ को अन्त्यतिर सार्वजनिक गर्न लागेको हो।

Featured