विदेश

अमेरिकाको २ खर्ब डलर प्याकेज

कोरोनाले पारेको क्षेतिलाई न्युन गर्न अमेरिकी सरकारले राखेको राहत प्याकेज सिनेटहरुले पारित गरेका छन् । सरकारले बेरोजगारलाई पैसा दिने विषयमा ४ सिनेटले आपत्ती जनाएर पास हुन नसकेकोमा बुधबार राति मतदानबाट पास गरिएको जनाइएको छ ।

१०० सिटे सिनेटमा पक्लषमा ९६ मत र विपक्षमा ४ मत रहेको थियो । सरकारले करोनाभाइरसका कार्ण जागिर गुमेकाहरू साताको ६०० डलर

विधेयकमा कोरोनाभाइरसका कारण जागिर गुमाएकाहरूलाई हप्ताको ६०० डलर (७२ हजार रुपैयाँ) दिने व्यवस्था गरेको छ । त्यस्तै मध्येम उलोग प्रवर्द्धनको लागि पनि राहतका प्याकेज लिइएको छ ।