विदेश सूचना/ प्रबिधि

चीनले बनायो कोरोनाका बिरामी चिन्ने ‘एप’

चिनियाँ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमतिको पहिचान गर्ने ‘एप निर्माण गरेको दावी गरेको छ । ‘द शिल्ड हामेगेन’ नाम दिइएको यो एपले कोरोना संक्रमितको सम्पर्कमा आउनबाट सचेत गराउने समेत मन्त्रालयले दावी गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रायलले यो एपले १४ दिनअघि नै कोरोना संक्रमित बिरामीको सम्पर्कमा कोही आए नआएको पहिचान गर्न मद्दत गर्ने दाबी गरेको छ । एपले कोरोना संक्रमित भए कसरी बच्ने र के गर्नेलगायतका जानकारी समेत उपलब्ध गराउने चीनको दाबी छ ।

Featured