देश

आज विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौँ, साउन १७- नेपाल राष्ट्र बैंकले शुक्रबार  एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १९  पैसा र बिक्रीदर ११० रुपैयाँ ७९ पैसा तोकेको छ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा तोकिएको छ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ। आज  यूएई दिर्हाम १ को ३० रुपैयाँ र  बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ।

बहराइन दिनार १ को २९२ रुपैयाँ २०  पैसा र बिक्रीदर २९३ रुपैयाँ ७९ पैसा छ। आज कोरियन वन १ सयको ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६१  रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४  पैसा तोकिएको छ।