खेलकुद विदेश

म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध, दुई सिजन गुमाउने

काठमाडौं, फागुन ३–म्यानचेस्टर सिटीले आगामी दुई सिजन खेल्न नपाउने । हासंघले क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन सिटीमाथि प्रतिबन्ध लगाएको हो ।

यो प्रतिबन्धसँगै सिटीले आगामी दुई सिजनको च्याम्पियन्स लिग गुमाउने छ । यद्यपि, महासंघको निर्णयविरुद्ध सिटीले कोर्ट अफ आर्बिटेसन अफ स्पोर्ट्समा अपिल गर्न भने पाउनेछ । महासंघको निर्णयले आफू आश्चर्यमा नपरेको प्रतिक्रिया सिटीले दिएको छ

Featured