काठमाडौँ, साउन १५-नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा तोकेको छ। यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७८ पैसा तोकिएको छ।
त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ। आज यूएई दिर्हाम १ को २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ०८ पैसा छ। बहराइन दिनार १ को २९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९३ रुपैयाँ ०६ पैसा छ। आज कोरियन वन १ सयको ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ।
यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८४ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस