देश

प्रदेशसभा सदस्यलाई सुनको लोगो

काठमाडौं, साउन १२-गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो।

यस अगाडि प्रदान गरिएको  लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ। लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ।

यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो। नयाँ लोकोको मूल ६ हजार ५०० छ। लोगोधित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ।

लोगो तथा सिफारिस समितिले गत साल गण्डकी प्रदेशको लागो सार्वजनिक गरेको थियो। यो समाचार गोखरखापत्र प्रकाशित भएको छ।