देश

हेर्नुहोस् आजको विनिमयद

काठमाडौं, साउन १२-नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२३ रुपैयाँ ०७, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ। यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९३ पैसा  र बिक्रीदर ३० रुपैयाँ १० पैसा रहेको छ।

Featured