देश

आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस

काठमाण्डौ, साउन १०-नेपाल राष्ट्र बैंकले बिहीबार विभिन्न विदेशी मुद्राको विनिमयदर तोकेको छ। एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ७७ पैसा तोकेको छ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा छ। भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९२ पैसा तोकिएको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ। भने यूएई दिर्हाम १ को २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ।

बहराइन दिनार १ को २९२ रुपैयाँ २३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ८२ पैसा छ। आज कोरियन वन १ सयको ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा छ। यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६२  रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०२ पैसा तोकिएको छ।