देश

भगौडा सेना कटुवा पेस्तोलसहित पक्राउ

काठमाडौं, पुस ९–नेपाली सेनाका भगौडा सिपाहीँ कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१३ का रोशन बर्देवा रहेका छन् ।

उनलाई मंलबार साँझ महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो । बर्देवामाथि थप अनुसन्धान भइरहेको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।

Featured