देश

ललितपुर महानगरले माग्यो ५० नगरप्रहरी

काठमाडौं, पुस ९–ललितपुर महानगरपालिकाले ठूलो संख्यामा नगरप्रहरी माग गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै महानगरपालिकाले श्रेणीविहीन तहमा करिब ५० जना नगरप्रहरी माग गरेको हो ।

१८ वर्ष पूरा भई ३५६ वर्ष ननाघेमा नेपाली नागरिकले नगरप्रहरीका लागि आवेदन दिन सक्नेछन् । कक्षा ८ उत्तीर्ण न्यूनतम शैक्षिक योग्यता तोकिएको छ ।

Featured