देश

आफैले घाँटी रेटेर आत्महत्या

विराटनगर, पुस ८–इलामको माई नगरपालिका–५ दाहालटारका ४८ बर्षीय रामबहादुर शंकरले बुधबार विहान आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । आज विहान प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको थियो । घटनाका विषयमा अनुसन्धान भईरहेको उक्त प्रहरीले जनाएको छ ।

Featured