देश

न्याय सेवा आयोगले माग्यो २९ जना जिल्ला न्यायाधीशको आवेदन

काठमाडौं, पुस ९–न्याय सेवा आयोग परीक्षा महाशाखाले २९ जना जिल्ला न्यायधीशका लागि आन्तरिक र खुला प्रतियोगितामार्फत आवेदन माग गरेको छ । आन्तरिक खुला तर्फ १४ जना माग गरिएको छ ।

यस्तै खुलातर्फ ९ जना, महिला १ जना, आदिवासी जनजाति २ जना, मधेशी १ जना, अपांग १ जना र पिछडिएको क्षेत्रबाट १ जना उम्मेदवारको आवेदन माग गरिएको हो । लिखित र अन्तवार्तामार्फत हुने परीक्षाका लागि आन्तरिक र खुलातर्फ २÷२ हजार र आरक्षणमा फारम भर्नेलाई थप ५ सय परीक्षा दस्तुर तोकिएको छ ।

Featured